असार ९, काठमाडौँ । उपत्यकामा गुण्डागर्दीमा संलग्न कति डनहरूको सूची प्रहरीले बनाएको छ ।
सूचीअनुसार उपत्यकामा १९० डन छन् । उनीहरूविरुद्ध प्रहरी आक्रामक हुदै अप्रेसन थालेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको प्रहरीले २३ जना नाइकेलाई उच्च निगरानीमै राखेको छ ।








