०३ बैशाख २०८३ , बिहिबार

ट्रिपरबाट एक महिनामा ६ को मृत्यु

असार ९, काठमाडौँ । पछिल्लो एक महिनामा मात्र ट्रिपर चालकको लापरबाहीबाट काठमाडौं उपत्यकामा ६ जनाको ज्यान गएको समाचार नागरिक दैनिकमा छ ।

 

ट्राफिक महाशाखाका प्रवक्ता सुरेन्द्र प्रसाद मैनालीका अनुसार पछिल्लो एक महिनाको अवधिमा ट्रिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० पुगेको छ ।

 

तथ्यांकअनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा ट्रिपर र ट्रक दुर्घटना भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *