०३ बैशाख २०८३ , बिहिबार

पर्वतमा करेण्ट लागेर एक वृद्धको मृत्यु

असार ९, पर्वत । पर्वतका एक वृद्धको करेन्ट लागेर ज्यान गएको छ । मोदी गाउँपालिका–२ सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको बिहान करेन्ट लाग्दा घटनास्थलमै ज्यान गएको हो ।

 

तरकारीका लागि थाँक्रो काट्न गएका वृद्धलाई विद्युतको थ्रीफेज लाइनमार्फत बुटामा विद्युत् प्रवाह भएकाले करेण्ट लागेको प्रहरीले जनाएको छ ।

 

विद्युतको तारलाई छोएको बुटामा चढेर हाँगा काट्दा करेण्ट लागेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *