२० जेठ २०८३ , बुधबार

मुलुकभर ४५ हजार गैरसरकारी संस्था अवैध

असार १२, काठमाडौँ । मुलुकको विभिन्न भागमा स्थापित गैरसरकारी संस्थामध्ये ९२ प्रतिशतले संस्था नवीकरण नगरेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

दर्ता भएका ४८ हजार ९० मध्ये अहिलेसम्म ४ हजार संस्थाले मात्र नवीकरण गरेको समाज कल्याण परिषदले जनाएको छ ।

 

परिषदको तथ्यांकअनुसार ४४ हजार ९० वटा गैरसरकारी संस्थाले नवीकरण गर्न निवेदन दिएका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *