०७ मङि्सर २०८३ , आइतबार

नेपाल खुला विश्वविद्यालयले खोल्यो स्नातक र स्नातकोत्तरमा भर्ना, अनलाई फारम भर्नुपर्ने

असार १८, काठमाडौँ । नयाँ अवधारणामा आधारित नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन र कानून विषय अन्तर्गत स्नातक र स्नातकोत्तर तहमा भर्ना आव्हान गरेको छ ।

 

व्यवस्थापन तर्फ स्नातकोत्तर ‘मास्टर इन विजनेस एडमिनिस्ट्रेसन’, ‘मास्टर इन डेभलपमेन्ट म्यानेजमेन्ट गभनेन्स’ र स्नातकमा ‘ब्याचलर इन विजनेस साइन्स’ र कानूनतर्फ स्नातक ‘एलएलबी’ मा विश्वविद्यालयले भर्ना आव्हान गरेको हो ।

 

भर्नाका लागि विश्वविद्यालयको वेवसाइट www.nou.edu.np  मा अनलाईन फारम भर्न सकिने बताइएको छ ।

 

जहाँसुकै बसेर अनलाईन कक्षा लिन सकिने भएकाले खुला विश्वविद्यालय अहिले नेपाली विद्यार्थीहरूका लागि पनि लोकप्रिय तथा सहज हुन थालेको बताइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *