२० बैशाख २०८३ , आइतबार

दुई सातापछि गुफामा फसेकाको उद्दार

असार २५, काठमाडौँ । उत्तरी थाइल्याण्डको गुफामा फसेका १२ फुटबल खेलाडी र एक प्रशिक्षकमध्ये चार जना खेलाडीलाई आइबार बाहिर निकालिएको समाचार छ । बाँकीको उद्दार सोमबार आज गरिने बताइएको छ ।

 

गुफामा पानी बढ्न सक्ने आशंकामा जोखिम मोलेर आइतबार विहान स्थानीय समयअनुसार विहान १० बजे उद्दार थालिएको थियो ।

 

उद्दारमा ४० थाइ र ५० अन्य देशका गरी कुल ९० गोताखोर परिचालन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *