०५ चैत २०८२ , बिहिबार

सेनाले पनि अब इन्धन ढुवानी गर्ने

असार २६, काठमाडौँ । आजको नागरिक दैनिकमा छापिएको समाचारअनुसार अब नेपाली सेनाले पनि इन्धन ढुवानी गर्नेछ ।

 

समाचारमा भनिएको छ– शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो ।

 

नेपाल आयल निगमको करारमा राखेर सञ्चालन गर्न सेनाले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *