१७ जेठ २०८३ , आइतबार

नेकपा एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी

जेठ ४, काठमाडौंँ । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछिको एकीकृत नेपाल कम्युनिष्ट पार्टी एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

 

एसियामा चीन भियतनामपछि नेपाल कम्युनिष्ट पार्टी तेस्रो दल बनेको हो ।

 

यी तिनै देशमा कम्युनिष्ट पार्टी सत्तामा छ । आजको नागरिकमा खबर छापिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *