०३ बैशाख २०८३ , बिहिबार

पहिरोले नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी आवागमन ठप्प

जेठ ६, चितवन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी आवागमन अबरुद्ध भएको छ ।

 

आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अबरुद्ध सडक खोल्न अहिले पहिरो पन्छाउने काम भइरहे पनि पहिरो ठूलो भएकाले पन्छाउन भने केही समय लाग्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *