०३ बैशाख २०८३ , बिहिबार

ट्रम्प–किम शिखर वार्ताको नेपालद्वारा स्वागत

जेठ ३०, काठमाडौँ । नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच मंगलबार सिंगापुरमा भएको शिखर वार्ताको स्वागत गरेको छ ।

 

परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै ऐतिहासीक शिखर वार्ताको स्वागत गरेको हो । वार्तापछि चार बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *