०३ बैशाख २०८३ , बिहिबार

कोरियाली प्रायोद्विपको तनाव यसैवर्ष अन्त्य गरिने

असार ५, सोल । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोमबार बोल्दै छ दशक लामो कोरियाली प्रायोद्विपको तनाव अन्त्य यसै वर्ष गरिने बताए ।

 

तर प्रारुप तथा विशेष समयका लागि ‘लचिलो’ बन्नु आवश्यक भएको उनले बताए ।

 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग टेलिफोनमा कुराकानी गरेपछि दक्षिण कोरियाली सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै काङले शान्ति सम्झौताको मध्यस्थता गर्न र आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढ्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *