१७ जेठ २०८३ , आइतबार

प्रम ओलीले गरे चीनसँग यस्ता ९ सम्झौता

असार ७, काठमाडौँ । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी चिनफिङबीसँग दुरगामी असर पार्ने ९ बुँदामा सम्झौता गरेका छन् ।
बुधबार बेईजिङमा भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको समाचार कान्तिपुर दैनिकमा छ ।
यस्ता छन् सम्झौताहरू :
१. माथिल्लो मस्र्याङदी—आयोजना (६०० मेगावट) निर्माण
२. कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावट) निर्माण
३. त्रिशुली—गल्छी आयोजना (७५ मेगावट) निर्माण
४. सिउरी न्यादी जलविद्युत् आयोजना (४०.२७ मेगावट)
५. दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना
५. फलफुल प्रशोधन उद्योग स्थापना
७. नेपाली पस्मिना खरिद
८. पूर्वी तराईको सिँचाई प्रणाली व्यवस्थित गर्न सहयोग
९. रसुवागढी—केरुङ प्रसारण लाईन निर्माण ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *