०३ बैशाख २०८३ , बिहिबार

विश्वकपमा बाजी लगाउने राजनकुमार भुजेल पक्राउ

असार १६, काठमाडौँ । विश्वकप फुटबलका खेलमा बाजी खेलाएको अभियोगमा प्रहरीले टोलेगुन्डा राजनकुमार भुजेललाई कालिमाटीबाट शुक्रबार पक्राउ गरेको छ ।

 

भुजेल ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

यससँगै राजधानीका क्यासिनोमा जुवा खेल्न जाने र उनीहरूलाई मिटरमा ब्याज लगाउनेहरू अहिले सट्टेबाजीमा संलग्न हुने गरेको खुलेको छ । क्यासिनोमा जुनसुकै वेला समातिने डरले उनीहरू फुटबल म्याचको सट्टेबाजीमा संलग्न भएको प्रहरी बताउँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *