०३ बैशाख २०८३ , बिहिबार

ईयूको नागरिकता लिने बेलायतीको सङ्ख्या बढ्यो

असार १७, लन्डन । बेलायत युरोपेली संघ (इयु) बाट अलग भएपछि यहाँका नागरिकले इयु सम्बद्ध अन्य राष्ट्रको नागरिकता लिने सङ्ख्या बढेको छ ।

 

बीबीसीले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१७ मा १२ हजार ९ सय ९४ बेलायती नागरिकले युरोपेली संघ आबद्ध अन्य राष्ट्रको नागरिकता लिएका छन् । यसअघि सन् २०१६ मा ५ हजार २५ तथा २०१५ मा १ हजार ८ सय बेलायतीले अन्य देशको नागरिकता लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *