०३ बैशाख २०८३ , बिहिबार

सरकारी कार्यक्रममा भत्ता नदिने कर्णाली प्रदेश सरकारको निर्णय, एनजीओको भत्ता लिन प्रतिबन्ध

असार १७, वीरेन्द्रनगर । कर्णाली प्रदेशको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यक्रममा भत्ता नदिने निर्णय गरेको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

बैठकले सरकारद्वारा आयोजना हुने कुनै कार्यक्रममा कसैलाई भत्ता नदिने निर्णय गरेको कर्णालाी सरकारका प्रवक्ता एवं भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

 

सोही बैठकले गैरसरकारी संस्थाद्वारा आयोजित कार्यक्रममा भत्ता नलिन मन्त्रिपरिषद् सदस्यहरुलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *