२० जेठ २०८३ , बुधबार

अनशन तोडे पनि गंगामाया यसकारण अझै अस्पतालमै

असार ३०, काठमाडौँ । छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनशनरत गंगामायाको अनशन तोडिए पनि बसोबासको निश्चितता नभएकाले अझै अस्पतालमै रहेकी छिन् ।

 

नेपाल समाचारपत्रका अनुसार गंगामायाको अनशनलाई नजिकबाट हेर्दै आएका र उनको जीवनरक्षाका लागि आवाज उठाउँदै आएका नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले गंगामाया अनशन तोडे पनि अस्पतालमै रहेको र गंगामायाको बसोबासको लागि सरकारले व्यवस्था गरिदिनुपर्ने बताए । उनले भने, ‘उहाँ अस्पतालमै हुनुहुन्छ, कहाँ जाने भन्ने टुंगो छैन, सरकारले ध्यान दिनुपर्छ ।’

 

उनी वीर अस्पतालमा अनशन बसेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *