१२ जेठ २०८३ , मङ्गलबार

मलेसियामा कामदारको न्युनतम पारिश्रमिक बढ्ने

साउन ४, क्वालालम्पुर । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी तथा विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

 

मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *