१२ जेठ २०८३ , मङ्गलबार

धर्म परिवर्तन गराए पाँच वर्ष कैद

साउन ७, काठमाडौँ । भदौ १ देखि जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था लागू हुने भएको छ ।

 

भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी कसुर ऐन २०७४ निर्माण भएको छ ।

 

ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *