०२ बैशाख २०८३ , बुधबार

गंगामायालाई एक करोड राहत

साउन ८, काठमाडौँ । छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको समाचार कान्तिपुर दैनिकले लेखेको छ ।

 

अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *