१२ जेठ २०८३ , मङ्गलबार

रातमा टिपर सञ्चालन झन् जोखिमपुर्ण हुने

साउन ८, काठमाडौँ । रातको समयमा टिपर सञ्चालन गर्दा झन दुर्घटनाको जोखिम हुने सरोकारवालाहरुले बताएका छन् ।

 

रातीको समयमा तीव्र गतिले टिपर चल्ने भएकाले भयानक दुर्घटना हुन सक्नेतर्फ उनीहरुलाई सेचत पारेको समाचार नागरिक दैनिकमा छ ।

 

भक्तपुर ट्रक व्यवसायी संघले सोमबार गरेको ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सरोकारवालाहरुले सरोकारवालाहरुसँग छलफल नै नगरी सरकारले राती मात्रै टिपर सञ्चालन गर्न दिने निर्णय गर्नु अझ खतरनाक रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *