०३ बैशाख २०८३ , बिहिबार

क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा ५ को मृत्यु, १७ बेपत्ता

साउन १३, काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा आगलागी हुँदा ५ लेज्यान गुमाएका छन् भने अन्य १७ जना सम्पर्कविहीन भएका छन् ।

 

आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

 

आगलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति पुगेको र हजारौं घरहरु खरानी हुने खतरा रहेको समाचारमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *