०८ बैशाख २०८३ , मङ्गलबार

गायक छेवाङको ‘सोल्टिनि कान्छि’ सार्वजानिक (भिडियो सहित)

फागुन १, काठमाडौं । गायक छेवाङ डि स्याङबोको अर्को नयाँ गीत सोल्टिनि कान्छि सार्वजानिक भएको छ ।

दिपक तामाङको निर्देशन एवम सम्पादनमा बनेको भिडियोलाई रामेश्वर जिरेलले छायांकन् गरेका हुन् ।
जेनिश तामाङको रचनालाई गायक छेवाङलेनै संगीत भरेका छन भने अमीत र वर्षा थिङको अभिनयमा मुख्य भुमिका रहेको छ ।

https://youtu.be/PQ9cQ1UWU8A

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *