०८ बैशाख २०८३ , मङ्गलबार

नायिका निशा र क्रिकेटर शरदलाई पुत्रलाभ

जेठ ५, काठमाडौं– नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरलाई पुत्रलाभ भएको छ । अमेरिकामा बस्दै आएकी निशाले बिहिबार छोरालाई जन्म दिएकी हुन् ।

 

सामाजिक सञ्जाल फेसबुकमार्फत निशाले छोराको जन्म भएको भन्दै खुसी साटेकी छिन् ।

 

करिव ५ वर्षपछिको प्रेम सम्बन्धपछि अधिकारी र भेषवाकरले गत साल बिबाह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *