१५ बैशाख २०८३ , मङ्गलबार

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीबारे जथाभावी लेख्ने पक्राउ

जेठ १६, नवलपरासी । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे फेसबुकमा जथाभावी लेख्ने कावासोती १, कोइलापानीका ३१ वर्षीय जुंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको समाचार कान्तिपुरमा छ ।

 

उनलाई सोमबार बिहान घरैबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय काठमाडौँ लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *