१५ जेठ २०८३ , शुक्रबार

संघीय फोरमको माग थपियो, सभामुख वा उपसभामुख पाउनुपर्ने

जेठ १७ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग दुई बुँदे लिखित सहमति गरेको संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको सभामुख पनि माग गरेको खबर राजधानी दैनिकमा छ ।

 

सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न बुधबार बसेको संसदीय दलको बैठकमा सरकारमा सहभागी हुँदा सभामुख वा उपसभामुखमध्ये एउटा पद पार्टीले पाउनुपर्ने माग उठेको हो । यस सन्दर्भमा समाजवादी फोरमले नेकपासँग संवाद गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *