२० जेठ २०८३ , बुधबार

राजपाको वैधानिकता संकटमा

जेठ २३, काठमाडौँ । आफैले तोकेको म्यादमा महाधिवेशन गर्न नसक्ने परिस्थिति उत्पन्न भएको राष्ट्रिय जनता पार्टी (राजपा) को वैधानिकता संकटमा परेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

यससँगै राजपाले समस्याको समाधान खोज्न गृहकार्य सुरु गरेको छ ।

 

मधेसकेन्द्रित ५ वटा दल एकीकृत भई बनेको राजपाले विर्नाचन आयोगमा दल दर्ता गर्दा आगामी असार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *