०३ बैशाख २०८३ , बिहिबार

देशैभर २१ प्रतिशत कृषियोग्य जमिन बाँझै

जेठ २५, काठमाडौँ । मुलुकभर २१ प्रतिशत कृषियोग्य जमिन बाँझै रहेको छ ।

 

कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको खबर आजको कारोबार दैनिकमा छ ।

 

कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *