जेठ २७, काठमाडौँ । नेपाल विद्यार्थी (नेवि) संघले आज राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
पेट्रोलियम पदार्थ लगायत उपभोग्य वस्तुको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्दै विद्यार्थीहरू, कमलादी, त्रिचन्द्र कलेज लगायतका ठाउँमा पुगेका थिए ।
उनीहरूले मूल्य बृद्धि फिर्ता गर्नु पर्नेपर्ने, लोककल्याणकारी राज्य व्यवस्था कायम गर्नुपर्ने भन्दै केपी ओली सरकारविरुद्ध चर्का नारा लगाएका थिए ।
https://youtu.be/PxP8s83wzM8








