०७ बैशाख २०८३ , सोमबार

चीनले २ नाकामा पुल बनाईदिने

जेठ २८, काठमाडौँ । चीनले नेपाल जोड्ने दुई वटा नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाईदिने खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाईदिने चिनियाँ प्रस्ताव आईतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।

 

प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *