१७ जेठ २०८३ , आइतबार

विश्वकप फुटबल : आजदेखि नकआउट चरणका खेल हुँदै, कुन–कुन देश भिड्दै छन् (खेलतालिका)

असार १६, काठमाडौँ । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणका खेलहरू आजबाट सुरु हुँदै छन् । समूह चरणका खेलबाट छानिएका १६ टिमको खेल आजबाट सुरु हुन लागेको हो ।

 

आज शनिबार दुई खेल हुँदै छन् ।  नेपाली समयअनुसार बेलुका पौने ८ बजे अर्जेन्टिनाले फ्रान्सको सामना गर्दैछ भने अर्को खेल उरुग्वे र पोर्चुगलबीच ११ : ४५ मा हुँदैछ । यी दुवै खेल रोचक हुने आँकलन गरिएको छ ।

अन्य खेल तालिका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *