२० बैशाख २०८३ , आइतबार

कोरियाली युद्धको दिगो अन्त्यका लागि दक्षिण कोरिया लचिलो हुन तयार : विदेशमन्त्री ह्वा

असार २१, सोल । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कोरियाली युद्धको दिगो अन्त्यका लागि दक्षिण कोरिया लचिलो हुन पनि तयार हुनुपर्ने दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले बताएका छन् ।

 

सोलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै विदेशमन्त्री ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताए ।

 

‘शान्ति सम्झौताको मध्यस्थता तथा कार्यान्वयन गर्ने आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिएको छ’ उनले भने, ‘वातावरण निकै सकारात्मक छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *