२० जेठ २०८३ , बुधबार

नयाँ चिकित्सा शिक्षा विधेयक शुक्रबारको संसद बैठकमा दर्ता

असार २३, काठमाडौँ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसद सचिवालयमा दर्ता गराएको समाचार नागरिक दैनिकमा छ ।

 

सरकारले एक साता अघि सचिवालयमा दर्ता गराएको चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक प्रतिपक्षी र डा. गोविन्द केसीको विरोधका कारण फिर्ता लिएको थियो ।

 

प्रतिस्थापन विधेयक अध्यादेशविपरीत आएको भन्दै विरोध भएको हो ।

 

प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि अध्यादेशअसार २० गतेपछि निष्क्रिय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *