२० जेठ २०८३ , बुधबार

सह–सचिव र उपसचिवमा खुला प्रतिस्पर्धाको प्रावधान हटाइँदै, कर्मचारी वृत्तमा असन्तुष्टि

असार ३०, काठमाडौँ । निजामती सेवाका सह–सचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धाबाट प्रवेश गर्ने प्रावधान हटाएपछि कर्मचारी वृत्तमा असन्तुष्टि चुलिएको समाचार नेपाल समाचारपत्रमा छ ।

 

कर्मचारीको असन्तुष्टिका बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो प्रावधान सहितको विधयकको मस्यौदा कानुन मन्त्रालयमा पठाउने तयारी गरेको समाचारमा उल्लेख छ ।

 

१० प्रतिशत अन्तर सेवा, २० प्रतिशत आन्तरिक र ७० प्रतिशत ज्येष्ठताका आधारमा सहसचिव उपसचिव पदपूर्ति गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *