साउन १, काठमाडौँ । वरिष्ठ गजलकार ज्ञानुवाकर पौड्यालले सोमबार राजधानीमा आयोजित विशेष काव्यसन्ध्या कार्यक्रममा रोचक पंक्ति सुनाए ।
भानु प्रतिष्ठान नेपालले भानुजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रमको अन्तिम कार्यक्रम स्वरूप बत्तीसपुतलीसडकस्थित बिग फुडल्यान्डमा ‘विशेष काव्यसन्ध्या’ समारोहमा गजलकार पौड्यालले आफ्ना दार्शनिक पंक्ति सुनाएका हुन् ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=hAknl02oTCg&feature=youtu.be








