०३ बैशाख २०८३ , बिहिबार

एकैपटक ३० हजार बढी कर्मचारी हटाइँदै

साउन २, काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरत ३० हजार बढी कर्मचारीलाई सरकारले एकैपटक  बिदा गर्न लागेको छ ।

 

अस्थायी, करार र ज्यालादारीमा रहेका तल्लो तहका कर्मचारीलाई सरकारले एकैपटक हटाउने गृहकार्य शुरु गरेको हो ।

 

तर जागिरबाट हटुपर्ने भएपछि प्रभावित कर्मचारीहरु पुनर्बाहलीको माग गर्दै सरकारविरुद्ध आन्दोलित भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *