०३ बैशाख २०८३ , बिहिबार

सम्पत्ति विवरण नबुझाउने १६ सय जनप्रतिनिधि कारबाहीमा

जेठ २८, काठमाडौँ । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् ।

 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिवानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको खबर आजको नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *