२० जेठ २०८३ , बुधबार

पहिरोका कारण रसुवाका हजार घर जोखिममा

असार ३१, काठमाडौँ । गत बर्ष जिल्लाको नौकुण्ड गाउँपालिका २ युब्रास्थित बस्त पहिरोले जोखिममा परे पनि स्थानीय गाउँ छाड्न तयार भएनन् ।

 

बस्तीमुनिबाट गएको पहिरोका कारण अघिल्लो बर्षको वर्षादमा युब्रावासीले त्रासमै बिताए । फेरि यो वर्ष बस्तीमाथिबाट पहिरो खसेपछि एक सय १० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेको समाचार नागरिक दैनिकमा छ ।

 

बस्ती मुनि र माथिबाट पहिरो झर्न थालेपछि अब गाउँ छाड्नुको विकल्प नभएको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *