२६ चैत २०८२ , बिहिबार

कवितामा गीताले नयाँ युगका सीताको पोखिन् यस्तो गुनासो (भिडियो)

काठमाडौँ । भानु प्रतिष्ठान नेपालले राजधानीमा आयोजित विशेष काव्यसन्ध्यामा कवि गीता सापकोटाले सीतालाई प्रतिविम्ब बनाइएको कविता सुनाइन् ।

 

कवि सापकोटाले नयाँ युगमा सीताको जस्तो नारीहरूको अवस्था नरहेको बताइन् । उनले कवितामा सीता रानी भएर बसे पनि नव नारीहरूलाई दासी बनाइएको भन्दै प्रश्न गरेकी छिन् ।

 

भिडियोमा कविता सुन्नुहोस्

https://www.youtube.com/watch?v=hxAtMq9pTn0&feature=youtu.be

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *