२३ फागुन २०८२ , शनिबार

यसकारण रोकियो कर्मचारी समायोजन प्रक्रिया

साउन २७, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको कर्मचारी समायोजन प्रक्रिया रोकेको खबर नागरिक दैनिकमा छ ।

 

मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *