०८ बैशाख २०८३ , मङ्गलबार

वैदेशिक रोजगारीमा गएका युवाको मृत्युदर बढ्दो

साउन २८, काठमाडौँ । विगत तिन वर्षदेखि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या १५ प्रतिशतले घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको सङ्ख्या भने ८ प्रतिशतले बढेको छ ।

 

कारोबार दैनिकमा छापिएको समाचार अनुसार आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका क्रममा ७ सय ५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८ सय २१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *